Friday, 6 August 2010
म के गरिरहेको छु तियो त थाहा छैन तर पनि मैले बुझे अनुसार मानिस भएर जन्मनु को काइदा केही गर्नै पर्ने कहीले आफ्नो लागि केही गर्छु भन्दै अध्यारो उज्यालो सँग लड्नु पर्ने कहीले परिवार को लागि अनी कहीले समाज र देश को लागि यस्तै यथार्थ बोकेर सारा का सार मानिस हरु केही न केही गरेर ब्यस्त रहेको देखिन्छ । यो सत्य लाई नकार्न पनि त सकिदैंन येही चक्र भित्र को म पनि एक प्राणी हुँ । म पनि अरु मानिस जस्तै कहीले आफ्नो लागि कहीले परिवार को लागि अनी कहीले देश को लागि भन्दै बेला बेला मा सोच मग्न हुने गर्छु । अनी फेरी द्रिढ भएर अघि बद्छु तर बाटो थाहा छैन कहाँ सम्म पुग्ने हुँ । यो ब्लग पनि त्यही चक्र भित्र को एउटा हिस्सा हो।
Subscribe to:
Posts (Atom)